चितवन : पहिरोले नारायणघाट – मुग्लिन सडक अवरुद्ध भएको छ । बिहान सवा ९ बजेतिर भरतपुर महानगरपालिका-२९ झोलुङ्गे पुल र सिमलतालको बीचमा पहिरो खसेको हो।
सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा दुवैतर्फ अवरोध भएको छ। अहिले पहिरो हटाउन सुरू गरिएको छ।
संचालक
सम्पादक
सुचना विभाग दर्ता नं.
९८६३४५५९६४
Address:
2023 - 2025 samacharpage.com
Designed by: Goji Solution