समाचारपेज कभरेज

समाचारपेज कभरेज

नीलकण्ठ र बेनीघाट रोराङ देशभरबाट दुबै प्रथम

धादिङ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेभसाईटमा ९७ अंक सूचिकृत धादिङको नीलकण्ठ विज्ञहरुको मुल्याङ्कबाट ९२.५० अंक सहित नगरपालिका तर्फ देशभरमा प्रथम हुन सफल भएको छ । यस्तै मन्त्रालयको वेभसाईटमा ९९.७५ अंक सूचीकृत देशभरमा दोस्रो नम्बरमा...  विस्तृतमा

  • समाचार पेज

बेनिघाट रोरा ३ मा डेङी सङ्क्रमण रोकथाम तथा न्यूनिकरण सम्बन्धी अभिभुखिकरण

धादिङ :   धादिङको बेनिघाट रोराङ गाउपालिका ३ मा डेङी सङ्क्रमण  रोकथाम तथा न्यूनिकरण सम्बन्धी...  विस्तृतमा

  • समाचार पेज

भैँसीले हान्दा बाघ मर्‍यो

मकवानपुरमा भैँसीगोठमा बाघ मृत भेटिएको छ। बिहीबार बिहान सवा ३ बजे मकवानपुरको मनहरी...  विस्तृतमा

  • समाचार पेज

नागढुंगा नजिक पहिरो खस्यो, काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधान ठप्प

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा पहिरो खस्दा अहिले सो क्षेत्रमा...  विस्तृतमा

  • समाचार पेज

आज यी स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...  विस्तृतमा

  • समाचार पेज

नेपाली काँग्रेस थाक्रे कार्यसमितिको कार्यालय मन्त्री श्रेष्ठ द्वारा उद्‌घाटन

२ भदौ, थाक्रे :   नेपाली काँग्रेस थाक्रे गाउँपालिका कार्यसमितिको कार्यालय उद्‌घाटन गरिएको...  विस्तृतमा

  • समाचार पेज

यी प्रदेशमा मध्यमदेखि भारी वर्षा

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मध्यमदेखि भारी वर्षा भइरहेको मौसम पूर्वानुमान...  विस्तृतमा

  • समाचार पेज

आज यी स्थानमा भारी वर्षाको सम्भावना

देशका केही स्थानमा गए राति देखिनै वर्षा भइरहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा...  विस्तृतमा

  • समाचार पेज

रक्षाबन्धन गर्न सत्तामा रहेकाका लागि साढे १ बजेपछि उपयुक्त, सर्वसाधारणले साइत हेरिरहनु नपर्ने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार जुनसुकै समयमा सर्वसाधारणले रक्षाबन्धन कर्म...  विस्तृतमा

  • समाचार पेज

टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति केहीबेर बन्द हुने

फाइल तस्बिर आज नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा केही समयका लागि...  विस्तृतमा

  • समाचार पेज

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी...  विस्तृतमा

  • समाचार पेज

आजदेखि दुई संसदीय समितिको सभापतिको निर्वाचन प्रक्रिया

संघीय संसद् अन्तर्गत दुई संसदीय समितिको सभापतिको निर्वाचनका लागि बुधबार प्रस्ताव दर्ता...  विस्तृतमा

  • समाचार पेज

आज बागमतीसहित यी प्रदेशमा भारी वर्षा

देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। बागमती मधेश र गण्डकी प्रदेशका केही स्थानमा...  विस्तृतमा

  • समाचार पेज

आजको मौसम यस्तो छ

: पाँच वटा प्रदेशमा आज मौसम आंशिकदेखि सामान्य बदली छ । केही ठाउँमा बिहानैदेखि हल्कादेखि मध्यम...  विस्तृतमा

  • समाचार पेज

आज यी प्रदेशमा भरि भर्षा

देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले...  विस्तृतमा

  • समाचार पेज

कुलमानले सुनाए प्राधिकरणको उपलब्धि : खुद नाफा साढे १३ अर्ब

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले गरेका...  विस्तृतमा

  • समाचार पेज

आजको मौसम यस्तो छ

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदरकै...  विस्तृतमा

  • समाचार पेज

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प

२४ साउन : जापानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार स्थानीय समयअनुसार ४ः३४ बजे ७.१...  विस्तृतमा

  • समाचार पेज

टर्किस एयरलाइन्सको विमान अवतरण हुनै लाग्दा ‘ओभरसुट’

स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण...  विस्तृतमा

  • समाचार पेज

आज यी प्रदेशमाभारी वर्षाको सम्भावना

देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। बागमती र कोशी प्रदेशका थोरै स्थान तथा गण्डकी,...  विस्तृतमा

  • समाचार पेज

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बाट शुरु हुँदैछ। बैठक पार्टी कार्यालय सानेपामा...  विस्तृतमा

  • समाचार पेज

आज पनि देशका धेरै ठाउँमा भारि वर्षाको सम्भावना : सतर्कता अपनाउन आग्रह

मनसुन सक्रिय रहेकाले देशका धेरैजसो ठाउँमा बिहानै देखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।...  विस्तृतमा

  • समाचार पेज

इरानलाई हराउँदै नेपाल फाइनलमा‚ उपाधिका लागि भारतसँग खेल्ने

काभा वुमन्स नेसन्स लिग भलिबलको दोस्रो सेमिफाइनलमा इरानलाई सोझो सेटमा पराजित गर्दै नेपाल...  विस्तृतमा

  • समाचार पेज

यी प्रदेशमा आज अति भारी वर्षाको सम्भावना

बागमती कोशी, मधेश र गण्डकी प्रदेशको केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै...  विस्तृतमा

  • समाचार पेज

आज रातिदेखि थप मनसुन सक्रिय हुने

धादिङ :  आज रातिदेखि मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  धादिङ,...  विस्तृतमा

  • समाचार पेज

आज संघीय संसद्का दुवै सदनका बैठक बस्ने

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ।...  विस्तृतमा

  • समाचार पेज

आज यी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

२० साउन :   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको...  विस्तृतमा

  • समाचार पेज

डेंगी नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय द्वारा रणनीति सार्वजनिक

देशभर डेंगीको सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगी सङ्क्रमण...  विस्तृतमा

  • समाचार पेज

आजको यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। शनिबार बिहान कोशी र लुम्बिनीका केही तथा बाँकी...  विस्तृतमा

  • समाचार पेज

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

१८ साउन, धादिङ:  केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। आंशिकदेखि साधारणतया बदली रहँदा...  विस्तृतमा

  • समाचार पेज

विश्व स्तनपान सप्ताह आजदेखि शुरु , नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाइदै

धादिङ :  आज देखि सुरु भएको विश्व स्तनपान सप्ताह नेपालपाल पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।...  विस्तृतमा

  • समाचार पेज

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो ,मूल्य सुची सहित

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोल र डिजेल,...  विस्तृतमा

  • समाचार पेज

ताजा अपडेट

१ महिना अघि

यस्तो छ आजको मौसम

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती