समाचार

समाचार

आज यी स्थानमा भारी वर्षाको सम्भावना

देशका केही स्थानमा गए राति देखिनै वर्षा भइरहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली छ। बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। दिउँसो...  विस्तृतमा

  • समाचार पेज

रक्षाबन्धन गर्न सत्तामा रहेकाका लागि साढे १ बजेपछि उपयुक्त, सर्वसाधारणले साइत हेरिरहनु नपर्ने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार जुनसुकै समयमा सर्वसाधारणले रक्षाबन्धन कर्म...  विस्तृतमा

  • समाचार पेज

खुम्बु क्षेत्रमा लेदोसहितको बाढीले विद्यालयको छात्रावास र ६ वटा घर बगायो

सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका ५ को थामे क्षेत्रमा लेदोसहित आएको भीषण बाढीले...  विस्तृतमा

  • समाचार पेज

टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति केहीबेर बन्द हुने

फाइल तस्बिर आज नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा केही समयका लागि...  विस्तृतमा

  • समाचार पेज

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी...  विस्तृतमा

  • समाचार पेज

टानकाे महासचिवका उम्मेदवार बन्जराको यस्ता छन चुनावी घोषणा

धादिङ। पर्यटन व्यवसायी राम बञ्जराले टानको आगामी निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिने गरि...  विस्तृतमा

  • समाचार पेज

आजदेखि दुई संसदीय समितिको सभापतिको निर्वाचन प्रक्रिया

संघीय संसद् अन्तर्गत दुई संसदीय समितिको सभापतिको निर्वाचनका लागि बुधबार प्रस्ताव दर्ता...  विस्तृतमा

  • समाचार पेज

आज बागमतीसहित यी प्रदेशमा भारी वर्षा

देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। बागमती मधेश र गण्डकी प्रदेशका केही स्थानमा...  विस्तृतमा

  • समाचार पेज

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सीईओमा धादिङका रमेश आचार्य नियुक्त

धादिङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा को...  विस्तृतमा

  • समाचार पेज

धादिङमा बलात्कार आरोपमा एक प्रहरी जवान पक्राउ

धादिङ । धादिङमा बलात्कार गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । धादिङकी ३४ वर्षीया...  विस्तृतमा

  • समाचार पेज

आजको मौसम यस्तो छ

: पाँच वटा प्रदेशमा आज मौसम आंशिकदेखि सामान्य बदली छ । केही ठाउँमा बिहानैदेखि हल्कादेखि मध्यम...  विस्तृतमा

  • समाचार पेज

भेटिए सम्पर्कविहिन भएका धादिङका तिन बालिका

धादिङ–गत बुधबारदेखी सम्पर्कविहिन रहेका धादिङका तिन बालिका बाग्लुङमा भेटिएका छन् । सदरमुकाम...  विस्तृतमा

  • समाचार पेज

आज यी प्रदेशमा भरि भर्षा

देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले...  विस्तृतमा

  • समाचार पेज

नीलकण्ठ नगरपालिका द्वारा स्वर्ण पदक विजेता समीक्षा र एरिकालाई  सम्मान

धादिङ । नेपालका लागि स्वर्ण पदक दिलाउन सफल धादिङको नीलकण्ठ नगरपालिका– ५ की समीक्षा ढुंगाना र...  विस्तृतमा

  • समाचार पेज

कृषि मन्त्री अधिकारीले स्थापना गरे रासायनिक मल वितरणबारे जानकारी दिन कल सेन्टर

धादिङ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले रासायनिक मलखादको वितरण व्यवस्थालाई...  विस्तृतमा

  • समाचार पेज

अपहरण गरेर छ लाख माग्ने दुई जना धादिङ सुकौराबाट पक्राउ

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ७ सुकौराबाट अपहरण तथा शरीर बन्धक कार्यमा...  विस्तृतमा

  • समाचार पेज

धादिङ गजुरीकाे गिता प्रसाद ढुङ्गाना ३ किलो गाँजा सहित पक्राउ

धादिङ। काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट ३ किलो भन्दा बढि गाँजासहित एक जना...  विस्तृतमा

  • समाचार पेज

सामुदायिक वन : उहिले र अहिलेका कुरा,

धादिङ । यसले एउटा सवाल खडा गर्न सक्छ– के देशमा राम्रा वन समूह छैनन् ? गरिबी न्यूनीकरणमा सहयोग...  विस्तृतमा

  • समाचार पेज

कुलमानले सुनाए प्राधिकरणको उपलब्धि : खुद नाफा साढे १३ अर्ब

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले गरेका...  विस्तृतमा

  • समाचार पेज

धादिङका यी तिन बालिका तिन दिनदेखी सम्पर्क विहिन

धादिङ । सदरमुकाम धादिङबेशीमा रहेको निलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत तीन जना बालिका तिन...  विस्तृतमा

  • समाचार पेज

आजको मौसम यस्तो छ

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदरकै...  विस्तृतमा

  • समाचार पेज

धादिङ सहित देशभर आज नागपञ्चमी पर्व मनाइँदै

धादिङ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष...  विस्तृतमा

  • समाचार पेज

फुलखर्क जादै गरेको जिप दुर्घटना , पाँच जना घाईते

धादिङ। सदरमुकाम  धादिङवेशीबाट जिल्लाको उत्तरी भेगमा पर्ने गङ्गा जमुना गाउँपालिकाको फूलखर्क...  विस्तृतमा

  • समाचार पेज

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प

२४ साउन : जापानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार स्थानीय समयअनुसार ४ः३४ बजे ७.१...  विस्तृतमा

  • समाचार पेज

बृचेतमा बचत तथा ऋण व्यवस्थापन तालिम शुरु ।

धादिङ । खनियावास गाउँपालिका वडा नं ३ बृहतमा बचत तथा ऋण व्यवस्थापन तालिम बुधबारबाट शुरु भएको छ...  विस्तृतमा

  • समाचार पेज

टर्किस एयरलाइन्सको विमान अवतरण हुनै लाग्दा ‘ओभरसुट’

स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण...  विस्तृतमा

  • समाचार पेज

आज यी प्रदेशमाभारी वर्षाको सम्भावना

देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। बागमती र कोशी प्रदेशका थोरै स्थान तथा गण्डकी,...  विस्तृतमा

  • समाचार पेज

काभा भलिबल नेसन्स लिगमा नेपाल उपविजेता

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स भलिबल नेसन्स लिगको उपाधि भिडन्तमा नेपाल छिमेकी...  विस्तृतमा

  • समाचार पेज

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक

 नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान...  विस्तृतमा

  • समाचार पेज

एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु

दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टरमा सवार पाँच जनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट...  विस्तृतमा

  • समाचार पेज

काभा वुमन्स नेसन्स लिग : नेपालले उपाधिका लागि आज भारतसँग भिड्दै

घरेलु टोली नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स नेसन्स लिग महिला भलिबल...  विस्तृतमा

  • समाचार पेज

एसइईको पुरक परीक्षा आजदेखि : कति परीक्षार्थी सहभागी छन् ?

आजदेखि माध्यमिक शिक्षा परीक्षा एसइईको ग्रेड वृद्धि अर्थात् पुरक परीक्षा शुरु हुँदैछ...  विस्तृतमा

  • समाचार पेज

ताजा अपडेट

१ महिना अघि

यस्तो छ आजको मौसम

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

बागमती